कोरोनाले आईपीएल टी–२० क्रिकेट स्थगित
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १९:८:३६
३ वैशाख काठमाडौं । कोरोना भाइरसको कारण बुधबारदेखि सुरु गर्ने भनिएको इन्डियन प्रिमियर लिग ‘आईपीएल’ टी–२० क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोनाविरुद्ध लड्न भारत सरकारले लकडाउन अवधि बढाएपछि अप्रिल १५ बाट हुने तय भएको आईपीएल स्थगित हुन पुगेको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईनले लकडाउन लम्बिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन अवधि मे ३ सम्मका लागि थपिएको बताएका थिए । जसले गर्दा अहिले क्रिकेट लिग गर्ने कुनै अवस्था छैन ।
यद्यपि, बीसीसीआईले आईपीएल स्थगितबारे अहिलेसम्म औपचारिक रूपमा केही बताएको छैन । उसले विभिन्न स्टेकहोल्डर सहभागी ८ फ्रेन्चाइज, ब्रोडकास्टरहरूसँग सम्पर्क गरेर आईपीएल रोकिएको तर रद्द नभएको जानकारी दिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार