सीमानाका सिल गर्नका लागि थप सशस्त्र प्रहरी परिचालन
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १९:३५:५९
४ वेशाख काठमाडौं । कोरोना भाइरसको फैलावट रोक्नका लागि बन्द गरिएको नेपाल भारत सीमानाकामा सशस्त्र प्रहरीको फौज परिचालन गरिएको छ ।
नेपाल भारत सीमानाका सिल गर्नका लागि ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यसमातहतका गण, गुल्म तथा तालिम केन्द्रबाट थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
नाका बन्द भएपनि लुकीछिपि नेपाल छिर्ने क्रम नरोकिएपछि गृहमन्त्रालयले सीमानाका सिल गर्नका लागि थप सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो । अहिले प्रत्येक एक किलोमिटरमा शसस्त्र प्रहरीको टोली खटिएको छ । लकडाउनअघि यो दूरी १० किलोमिटरसम्म थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा
बैशाख ४, २०८१ मंगलबार
सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान
बैशाख ३, २०८१ सोमबार
सशस्त्रको स्टोरमा भएको आगलागीबारे छानबिन गर्न गृहले पनि बनायो समिति
चैत २७, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार