कांग्रेसले भागबण्डा खोजेकाले अध्यादेश ल्याइएकाे हाे : ओली
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बुधबार २०:४३:१
१० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अस्ति सोमबार जारी गराएको दुई अध्यादेश औचित्यपूर्ण रहेको भन्दै त्यसको प्रभाव विस्तारै देखिने बताएका छन् । आज सरकारी निवास बालुवाटारमा सातै प्रदेशका सांसदहरुसँगको क्रमिक भेटमा छलफल गर्दे उनले यस्तो दावी गरेका हुन् ।
सबैभन्दा पहिला सदूरपश्चिम प्रदेश सांसदहरुसँगको छलफलमा उनले संसदीय मूल्य र मान्यतालाई बलियो बनाउनैका लागि निर्वाचनसम्बन्धी अध्यादेश ल्याएको बताए । सबै राजनीतिक दललाई यसले प्रभावित पार्ने भन्दै संसदीय दल वा पार्टी केन्द्रीय कमिटीमा ४० प्रतिशत पु¥याउने कुरा समान भएकाले विवाद गर्नुनपर्ने धारणा राखे ।
साथै संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउनुको औचित्यबारे बोल्दै उनले सरकार दुर्ईतिहाई समर्थनमा भएपनि प्रमुख प्रतिपक्षी दलका नेताका कारण सबै काम अफ्ठेरोमा परेको बताए । हरेक नियुक्तिमा भागबण्डा खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नै यो अध्यादेश ल्याइएको हो – उनले भने ।
प्रतिपक्षी भनेको खबरदारी गर्ने हो नकी भागबण्डा भन्दै उनले अहिले भने सबै ठाउँमा भागबण्डा खोज्ने नदिए अनुपस्थित हुने यो गलत परम्परालाई सच्याउनका लागि अध्यादेश ल्याइएको हो – प्रधानमन्त्रीले भनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार