अध्यादेश फिर्ताको माग गर्दै नेविसंघको प्रर्दशन
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार १६:४६:४५
१२ बैशाख काठमाडौं । सरकारले केही दिन अगाडि जारी गरेको अध्यादेश फिर्ताको माग गर्दै नेविसंघले प्रर्दशन गरेको छ । संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुबै असंबैधानिक, अराजनीतिक, असंवेदनशिल तथा सनक र सत्ता राजनीतिको अत्यन्तै घृणित खेल भएको भन्दै आन्दोलन सुरू गरेको नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए ।
काठमाडौंको महाराजगन्ज, नारायण गोपाल चोकमा महामन्त्री तिमिल्सिनाको नेतृत्वमा पुर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेल, नेविसंघका विद्यार्थी नेताहरू रमेश वस्ताकोटी, नारायण हमाल, धर्म फुलारा,दिपक ओझा लगाए आन्दोलनमा सहभागी छन । नेविसंघले काठमाडौं उपत्यका सहित देशभर प्रदर्शन सुरू गरेको नेविसंघका महामन्त्री तिमल्सिनाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार