पाकिस्तानमा लगाइएको लकडाउन मे ९ सम्म लम्ब्याउने
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार १५:४९:४७
१३ बैशाख एजेन्सी । कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले लकडाउनको अवधि बढाउने भएको छ । कोरोना भाइरस नियन्त्रणको लागि पाकिस्तानमा लगाइएको लकडाउन मे ९ सम्म लम्ब्याउने निर्णय गरिएको हो ।
शुक्रबार विकास तथा योजना निर्माणमन्त्री असद उमरले पाकिस्तानमा लकडाउन थप १५ दिन बढाउने निर्णय भएको बताएका हुन् । उमरले जिम्मेवार भएर लकडाउन पालना गर्न सबैलाई आग्रह गरेका छन् । उनले सबै मानिस जिम्मेवार नहुने हो भने लकडाउनमा थप कडाइ गरिने चेतावनी पनि दिएका छन् ।
पाकिस्तानले मुस्लिमहरुको पर्व रमजानमा सामाजिक दूरी कायम गर्दै प्रार्थना गर्न अनुमति दिएको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार सात सय नाघिसकेको छ भने यसबाट दुई सय ४८ जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार