विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख !
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ आइतबार ३:१०:३८
१३ बैशाख एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म १ लाख ९९ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।
विश्वभर भाइरसबाट २८ लाख ६४ हजार ४ सय ३० जना संक्रमित भएकाे अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५२ हजार मानिसले ज्यान गुमाएका छन । यस्तै इटालीमा २५ हजार, स्पेन र फ्रान्समा समान २२ हजार, बेलायतमा २० हजार मानिसले ज्यान गुमाएका छन ।
यस्तै जर्मनी र इरानमा समान ५ हजार बढी, बेल्जियममा ६ हजार बढी, नेदरल्याण्ड्स र चीनमा ४ हजार बढी, ब्राजिलमा ३ हजार बढी मानिसको ज्यान गएको छ । यस्तै टर्की र क्यानडामा समान २ हजार बढी र स्वीट्जरल्याण्डमा १५ सय भन्दा बढी मानिसको ज्यान गएको छ ।
छिमेकी देश भारतमा २४ हजार बढी मानिस संक्रमित हुँदा ७ सय ८० जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ४९ जनामा संक्रमण पुष्टि भएपनि कसैको ज्यान भने गइसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार