सर्वपक्षीय छलफलबाट तरकारीको मूल्य निर्धारण
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार २०:४९:६
१९ बैशाख अर्घाखाँची । लकडाउनका समयमा तरकारीको मूल्य अत्यधिक भएको गुनासो आएपछि जिल्लामा यसको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको गरिएको हो ।
तरकारीको मूल्य महंँगिएको भन्दै सन्धिखर्कका व्यापारीले उपभोक्ताबाट बढी मूल्य असुल्दै आएका थिए । जिप्रका र तरकारी व्यापारीबीच खरीद र ढुवानी मूल्यसहितको मूल्यमा अधिकतम २० प्रतिशत मुनाफा राखी बेच्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेलबासेले बताए ।
कोरोना भाइरसका कारण गरिएको लकडाउनले तरकारी अभाव भएपछि अर्घाखाँचीमा कपिलवस्तुबाट तरकारी आयात गरिएको छ । पहिलो चरणमा तरकारी अभाव भएपछि कपिलवस्तु, रामघाटबाट ब्रोकाउली, बन्दा, टमाटर, गाजर, लौका, खुर्सानी, सिमीलगायत १० टन तरकारी जिल्लामा भित्र्याइएको तरकारी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष रामहरि घिमिरेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार