विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो
नेपालबहस संवाददाता
बैशाख २०, २०७७ शनिबार १४:१०:५९
२० बैशाख काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो ।
कोरोना संक्रमितबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिका प्रभावित भएको छ । त्यहाँ यो भाइरसबाट अहिलेसम्म ११ लाख ३१ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ६५ हजार ७ सयको मृत्यु हुँदा १ लाख ६१ हजार ५ सय बिरामी भने उपचारपछि घर फर्किएका छन् ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ३६ हजार संक्रमित थपिँदा १ हजार ८९७ व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि बढी कोरोना प्रभावित स्पेनमा संक्रमितको संख्या २ लाख ४३ हजार नाघेको छ । जसमध्ये २४ हजार ८ सयको मृत्यु हुँदा १ लाख ४२ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इटालीमा संक्रमितको संख्या २ लाख ७ हजार पुगेको छ । त्यहाँ २८ हजार २ सय व्यक्तिको मृत्यु हुँदा ७८ हजार संक्रमित निको भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार