बुधबार , बैसाख ८, २०७८

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामग्री वितरण

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामग्री वितरण

२० बैशाख नुवाकोट । नेपाली कांग्रेस नुवाकोट र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले जिल्लाका सबै गाउँपालिकामा कोरोनासम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

rahat 1

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको रोहबरमा शनिबार सबै गाउँपालिकाका अध्यक्ष वा प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । जिल्लाका १० गाउँपालिकामा नेपाली कांग्रेसले ज्वरो नाप्ने एक एकवटा डिजिटल थरमागन हस्तान्तरण गरेको हो ।

rahat 2

अमेरिकामा रहेका धनञ्जय नरसिंह केसी,अमृत सापकोटा, रामबाबु पाण्डे, दिनेश पाण्डे, कैलाश थापा, राजेन्द्र अधिकारी, राजेन्द्र श्रेष्ठ, सुवाश गुणी, रामकृष्ण भट्ट रबिस वाइबा, इन्द्र शिटौला, नबराज न्यौपाने ने लगायतका नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त गरी पार्टीले यो सहयोग गरेको हो ।

rahat 3

यसैगरी यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले सबै गाउँपालिकामा कम्तीमा एक हजार थान मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । कार्यक्रममा ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी, ‘महासचिब’ तथा नेका नुवाकोट सभापति जगदीश्वर नरसिंह केसी तथा कोषाध्यक्ष महेश्वर नरसिंह केसी एवं जिल्लाका विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरूको सहभागिता रहेको थियो ।

rahat 4

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रभु क्यापिटलद्वारा शेयर बजार सम्बन्धी कार्यक्रम सञ्चालन प्रभु क्यापिटलद्वारा शेयर बजार सम्बन्धी कार्यक्रम सञ्चालन ३ हप्ता पहिले
यूरोप–अमेरिकाभन्दा नर्भिक अस्पतालमा मुटु रोगको उपचार राम्रो यूरोप–अमेरिकाभन्दा नर्भिक अस्पतालमा मुटु रोगको उपचार राम्रो १ हप्ता पहिले
साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, साढे ११ हजार बढि पुग्यो मूल्य ? साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, साढे ११ हजार बढि पुग्यो मूल्य ? ४ हप्ता पहिले
दोलखामा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, १८ घाइते दोलखामा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, १८ घाइते १ हप्ता पहिले
सामुदायिक वनमा लागेको डढेलो निभाउन नसकिँदा गाउँ बस्ती उच्च जोखिममा सामुदायिक वनमा लागेको डढेलो निभाउन नसकिँदा गाउँ बस्ती उच्च जोखिममा ३ हप्ता पहिले
बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी पक्राउ बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी पक्राउ १ हप्ता पहिले
‍प्रधानमन्त्री ओली शैली पछ्याउँदै कर्णालीका मुख्यमन्त्री शाही ! ‍प्रधानमन्त्री ओली शैली पछ्याउँदै कर्णालीका मुख्यमन्त्री शाही ! ३ दिन पहिले
बाँदरबाट अन्नबाली जोगाउन नसकेपछि पालिकाको नयाँ जुक्ति बाँदरबाट अन्नबाली जोगाउन नसकेपछि पालिकाको नयाँ जुक्ति २ हप्ता पहिले