सोमबार , बैसाख ६, २०७८

बङ्गलादेशमा नौ हजारमा काेराेना सङ्क्रमित, १७५ को मृत्य

बङ्गलादेशमा नौ हजारमा काेराेना सङ्क्रमित, १७५ को मृत्य

२० बैशाख, ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ७९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताए ।

मन्त्रालयका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा थप पाँच सङ्क्रमितको मृत्यु भएको छ । कोभिड–१९का कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म १७५ पुगेको छ । उनका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा पाँच हजार ८२७ कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षण गरिएको थियो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार सङ्क्रमितमध्ये शनिबारसम्ममा १७७ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३४ लाख २६ हजार ३८९ पुगेको छ भने दुई लाख ४० हजार ४९० सङ्क्रमित व्यक्ति को मृत्यु भएको छ । विश्वभर सङ्क्रमणपछि चिकित्सकको निगरानीमा बसेर उपचार गरी निको भई घर फर्किनेको सङ्ख्या १० लाख ९३ हजार ९६७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान १६ घण्टा पहिले
मोक्षधामका चार धाममा कलात्मक मन्दिर निर्माण गरिने मोक्षधामका चार धाममा कलात्मक मन्दिर निर्माण गरिने २१ घण्टा पहिले
महासंघको ‘एक पत्रकार एक ल्यापटप’ अभियान महासंघको ‘एक पत्रकार एक ल्यापटप’ अभियान २१ घण्टा पहिले
आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै ६ घण्टा पहिले
सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने १४ घण्टा पहिले
त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डस्द्वारा मलेशिया पराजित त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डस्द्वारा मलेशिया पराजित १५ घण्टा पहिले
नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै २० घण्टा पहिले
निरन्तर वर्षा भएसंगै किसानलाई राहत निरन्तर वर्षा भएसंगै किसानलाई राहत २१ घण्टा पहिले
इन्टर्नको पैसा नदिएपछि कृषि तथा वन विज्ञान विश्वबिद्यालयमा अनियमितताको आशंका इन्टर्नको पैसा नदिएपछि कृषि तथा वन विज्ञान विश्वबिद्यालयमा अनियमितताको आशंका ७ दिन पहिले
दुई बैंकसहित यी कम्पनीको शेयरमा झुम्मिए खरिदकर्ता, कुनको शेयरमा कति माग ? दुई बैंकसहित यी कम्पनीको शेयरमा झुम्मिए खरिदकर्ता, कुनको शेयरमा कति माग ? ७ दिन पहिले
राइस कुकरमा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद राइस कुकरमा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद २ हप्ता पहिले
कैलालीका संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु कैलालीका संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु ५ दिन पहिले
ललितपुरमा घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही ललितपुरमा घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही ४ हप्ता पहिले
पूर्वराजा ज्ञानेन्द्र भन्छन्, वाह्य दवावमा सांस्कृतिक अतिक्रमण भयो पूर्वराजा ज्ञानेन्द्र भन्छन्, वाह्य दवावमा सांस्कृतिक अतिक्रमण भयो १ हप्ता पहिले
नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ? नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ? ४ दिन पहिले
कोरोनामा प्रहरी अस्पतालले गरेको काम सराहनीय : थापा कोरोनामा प्रहरी अस्पतालले गरेको काम सराहनीय : थापा २ हप्ता पहिले