कोरोना नियन्त्रणका लागि बर्दियामा सुरक्षा सतर्कता
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ मंगलबार २:१६:५९
२२ बैशाख, बर्दिया । छिमेकी बाँकेको नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण भेटिएपछि बर्दियामा सुरक्षा सतर्कता बढाइएको छ । जिल्लाको सुरक्षा समितिको आज बसेको बैठकले कोरोना नियन्त्रणका लागि जिल्लामा पूर्ण रुपमा आवतजावत बन्द गर्ने निर्णय गरेको छ ।
प्रदेश नं ५का उपसभामुख कृष्णी थारुको प्रमुख आतिथ्यतामा बसेको बैठकले यही वैशाख २४ देखि अत्यावश्यकबाहेक सबै पसल र व्यवसाय बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले जानकारी दिए ।
“यहाँ सुरक्षा व्यवस्था कडा बनाउने निर्णय भएको छ, आवश्यक खाद्य सामग्री र औषधि खरीदका लागि आइतबार, मंगलबार, बिहीबार बिहान ७देखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिइने छ ”, उनले भने । बैठकले जिल्लाको पूर्व, पश्चिम र दक्षिण क्षेत्रमा आवतजावत वन्द गर्न निर्देशनसमेत दिएको जिल्ला समन्वय समीतिका प्रमुख शंकरप्रसाद थारुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार