बिहिबार , बैसाख २, २०७८

प्रवेश नाकामा स्यानिटाइजिङ्ग टनेल निर्माण

प्रवेश नाकामा स्यानिटाइजिङ्ग टनेल निर्माण

२२ बैशाख, हेटौंडा । प्रदेश दुईबाट वाग्मती प्रदेश प्रवेश गर्ने नाकामा सवारी साधन विषाणुरहित बनाउन स्यानिटाइजिङ्ग टनेल निर्माण गरिएको छ ।

dor mani

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वाग्मती प्रदेश सरकारले निर्माण गरेको टनेलको आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे । पूर्वपश्चिम राजमार्गको रातोमाटेमा स्वचालित प्रविधिबाट चल्ने स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याइएको हो ।

मुख्यमन्त्रीको गाडी स्यानिटाइज टनेलमा

मुख्यमन्त्री पौडेलले वाग्मती प्रदेशसंग जोडिएका तथा अन्य प्रदेशबाट वाग्मती प्रदेश प्रवेश गर्ने सबै नाकाका सडकमार्गमा सवारीसाधनको स्यानिटाइज गर्नेगरी काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

क्राईम थ्रिलर वेबसिरिज अघोरीमा रेमन दास श्रेष्ठको इन्ट्री क्राईम थ्रिलर वेबसिरिज अघोरीमा रेमन दास श्रेष्ठको इन्ट्री ६ घण्टा पहिले
सुदूरमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सुदूरमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान ८ घण्टा पहिले
स्मार्टडोकोले ल्यायो नयाँ वर्षको अफर, अनलाइन सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाइने स्मार्टडोकोले ल्यायो नयाँ वर्षको अफर, अनलाइन सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाइने १० घण्टा पहिले
हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउछौ : कानूनमन्त्री यादव हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउछौ : कानूनमन्त्री यादव ९ घण्टा पहिले
राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ १३ घण्टा पहिले
बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला १३ घण्टा पहिले
रोशनी र उज्वलको अभिनयमा रुन त धेरै रोए रोशनी र उज्वलको अभिनयमा रुन त धेरै रोए ११ घण्टा पहिले
नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै १३ घण्टा पहिले
प्राविधिक शिक्षा दिई रोजगार प्रदान गर्नु आजको प्राथमिकता प्राविधिक शिक्षा दिई रोजगार प्रदान गर्नु आजको प्राथमिकता ६ दिन पहिले
कोरोनामा प्रहरी अस्पतालले गरेको काम सराहनीय : थापा कोरोनामा प्रहरी अस्पतालले गरेको काम सराहनीय : थापा ७ दिन पहिले
पत्रकार महासंघको मतपरिणाम : लोकतान्त्रिक गठबन्धनको अग्रता पत्रकार महासंघको मतपरिणाम : लोकतान्त्रिक गठबन्धनको अग्रता ७ दिन पहिले
चीनका ९७ प्रतिशत अभिभावक भन्छन् :- बच्चालाई अति हेरचाह सामान्य हो ? चीनका ९७ प्रतिशत अभिभावक भन्छन् :- बच्चालाई अति हेरचाह सामान्य हो ? ३ हप्ता पहिले
पशुपतिमा देशोद्धार पूजाका निम्तालुलाई स्वागत गरिँदै पशुपतिमा देशोद्धार पूजाका निम्तालुलाई स्वागत गरिँदै १ हप्ता पहिले
नागढुङ्गाबाट लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान नागढुङ्गाबाट लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान ६ दिन पहिले
प्रतिनिधिसभा बैठक : कोइरालाको निधनमा शोक प्रस्ताव पारित प्रतिनिधिसभा बैठक : कोइरालाको निधनमा शोक प्रस्ताव पारित ४ हप्ता पहिले
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु २ हप्ता पहिले