गृहपृष्ठ › तस्वीर आफै बोल्छ पोखराको उत्तरी भागको दृश्य नेपालबहस संवाददाता | २१:५२:४५ मा प्रकाशित २२ बैशाख, पोखरा । पोखरा महानगरपालिका– ११ काहुँ डाँडाबाट देखिएको पोखराको उत्तरी भागको दृश्य । भूपी शेरचन राजमार्ग अन्तरगत सीमपानी खण्ड र पूरानो टुँडिखेल अवलोकनका लागि देश विदेशदेखि पर्यटक आउने यसस्थान अहिले शान्त छ । तस्वीर ः राधिका कँडेल÷रासस
प्रतिक्रिया