बिहिबार , बैसाख २, २०७८

उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुँदै

उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुँदै

२३ बैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मङ्गलबार बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै आएको बैठक आज भने प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे छ ।

उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । बैठकले लकडाउन खुकुलो पार्ने या कडाइ गर्ने भन्नेबारेमा निर्णय गर्न सक्ने बिडारीले बताए । समन्वय समितिले कोरोनाको सङ्क्रमण नदेखिएका ठाउँमा लकडाउन केही खुकुलो बनाउने र सङ्क्रमण देखिएका ठाउँमा कडाइ गर्ने गरी कार्ययोजना बनाइरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपालमा अहिलेसम्म ८२ जनाको कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये १६ जना निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले गएको ११ गते लकडाउन घोषणा गरेको थियो र पछिल्लो पटक थपिएको लकडाउनको अवधि यही बिहीबार सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डिजिटाइज अभियानमा जुटेको निगमले ल्यायो इआरपी डिजिटाइज अभियानमा जुटेको निगमले ल्यायो इआरपी ८ घण्टा पहिले
ओली सरकारको बहिर्गमन र लोकतन्त्रको संरक्षण ओली सरकारको बहिर्गमन र लोकतन्त्रको संरक्षण ५ घण्टा पहिले
गणेशपुर पार्कमा गौतम बुद्धको मूर्ति निर्माण गणेशपुर पार्कमा गौतम बुद्धको मूर्ति निर्माण १० घण्टा पहिले
आजदेखि जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने आजदेखि जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने १६ घण्टा पहिले
१६ बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘राष्ट्रिय मेयर सम्मेलन’ १६ बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘राष्ट्रिय मेयर सम्मेलन’ १२ घण्टा पहिले
विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह १८ घण्टा पहिले
नयाँ वर्षमा नयाँ वानेश्वरमा खुल्याे मोडलीङ एजेन्सी   नयाँ वर्षमा नयाँ वानेश्वरमा खुल्याे मोडलीङ एजेन्सी   ११ घण्टा पहिले
नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ? नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ? १६ घण्टा पहिले