बुधबार , बैसाख ८, २०७८

होटलले चैतको पारिश्रमिक दिए-नदिएको अनुगमन हुने

होटलले चैतको पारिश्रमिक दिए-नदिएको अनुगमन हुने

२३ बैशाख, काठमाडौं । होटल व्यवसायीले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए-नदिएको बारे श्रम विभागले अनुगमन गर्ने भएको छ । सम्पूर्ण उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारीलाई चैत महिनाको तलब अनिवार्य दिन सरकारले निर्देशन दिए पनि केही होटल व्यवसायीले पारिश्रमिक नदिएको गुनासो आएपछि विभागले अनुगमन गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा व्यवसायीले मुलुकभर रहेका सम्पूर्ण होटलमा कार्यरत श्रमिकलाई तत्काल चैत महिनाको पारिश्रमिक दिने विषयमा सहमति जनाएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

होटल एशोसियशन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले उक्त कार्यको सहजीकरण गर्ने र सोको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयले गर्ने निर्णय भएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए। सरकारले प्रदान गरेको आर्थिक सुविधाको सदुपयोग गरी श्रमिकको पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अयोध्यातर्फ लगिँदै राम–सीता मूर्तिसहितको रथयात्रा अयोध्यातर्फ लगिँदै राम–सीता मूर्तिसहितको रथयात्रा १० घण्टा पहिले
त्रिदेशीय क्रिकेट सिरिज,मैदानमा दर्शकलाई प्रवेश निषेध त्रिदेशीय क्रिकेट सिरिज,मैदानमा दर्शकलाई प्रवेश निषेध १५ घण्टा पहिले
बेनिशा अभिनीत ‘प्रेमगन्ज’ को छायाँकन सुरु बेनिशा अभिनीत ‘प्रेमगन्ज’ को छायाँकन सुरु ८ घण्टा पहिले
बिरामीमा कोरोना भएपछि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द बिरामीमा कोरोना भएपछि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द १६ घण्टा पहिले
नेपाललाई ओलीको प्रश्न: कर्णालीका सांसदहरूलाई किन भड्काउनु भयाे ? नेपाललाई ओलीको प्रश्न: कर्णालीका सांसदहरूलाई किन भड्काउनु भयाे ? १० घण्टा पहिले
लागुऔषध कारोवार नियन्त्रणमा सक्रिय प्रहरी लागुऔषध कारोवार नियन्त्रणमा सक्रिय प्रहरी १२ घण्टा पहिले
ज्याला कम हुदाँ प्रधानमन्त्री रोजगार कार्यक्रम गर्न मान्दैनन् युवा ज्याला कम हुदाँ प्रधानमन्त्री रोजगार कार्यक्रम गर्न मान्दैनन् युवा ११ घण्टा पहिले
भारतमा भेटिएको नयाँ भेरिअन्टलाई खोपले पूर्ण सुरक्षा गर्न नसक्ने ! भारतमा भेटिएको नयाँ भेरिअन्टलाई खोपले पूर्ण सुरक्षा गर्न नसक्ने ! १५ घण्टा पहिले