बिहिबार , बैसाख २, २०७८

प्रदेश नं २ मा दुई हजार ६१० जनाको स्वाब सङ्कलन

प्रदेश नं २ मा दुई हजार ६१० जनाको स्वाब सङ्कलन

२३ बैशाख, जनकपुरधाम । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आजसम्म दुई हजार ६१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।

सङ्कलित सो स्वाबको नमूनामध्ये दुई हजार ३०५ जनाको स्वाबको परीक्षण गरिएकामा दुई हजार २९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३०५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयद्वारा कोरोना भाइरसको सन्दर्भमा प्रतिदिन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले कोरोनाबाट सङ्क्रमित ११ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताए । यस प्रदेशमा अहिलेसम्म पाँच हजार ३१६ जनाको आरडिटी परीक्षण गरिएको छ । यस प्रदेशको विभिन्न क्वारेन्टाइनमा एक हजार २७४ जना बसेका छन् भने चार हजार ३६४ जना होम क्वारेन्टाइनमा र ३१ जना आइसोलेशनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सर्वसाधारणको लागि फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने, केयर रेटिङ नेपालले दियो ट्रिपल बी माइनस रेटिङ सर्वसाधारणको लागि फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने, केयर रेटिङ नेपालले दियो ट्रिपल बी माइनस रेटिङ २ दिन पहिले
चार मन्त्रीको पुनर्नियुक्ति, साँझ ५ बजे शपथ चार मन्त्रीको पुनर्नियुक्ति, साँझ ५ बजे शपथ ६ दिन पहिले
आईपीएल: केकेआर र हैदराबादको म्याचमा कसले मार्ला बाजी ? आईपीएल: केकेआर र हैदराबादको म्याचमा कसले मार्ला बाजी ? ४ दिन पहिले
आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज ३ दिन पहिले
रुसी खोप “स्पुतनिक भी” प्रयोगका लागि भारतको अनुमति रुसी खोप “स्पुतनिक भी” प्रयोगका लागि भारतको अनुमति २ दिन पहिले
किवी खेतीमा लागेका किसान किवी खेतीमा लागेका किसान १ दिन पहिले
यो साता शेयरबजारमा यी कम्पनीको शेयरमा देखियो खरिदकर्ताको उच्च चाप ? यो साता शेयरबजारमा यी कम्पनीको शेयरमा देखियो खरिदकर्ताको उच्च चाप ? ६ दिन पहिले
भक्तपुरमा कोभिड शुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण भक्तपुरमा कोभिड शुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण ७ दिन पहिले