आइतबार , बैसाख ५, २०७८

जेठ १८ गतेसम्म अन्तराष्ट्रिय सीमा नाका र हवाइ उडान बन्द

जेठ १८ गतेसम्म अन्तराष्ट्रिय सीमा नाका र हवाइ उडान बन्द

२४ बैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले लागु गरेकाे लकडाउन बढाएसँगै जेठ १८ गतेसम्म अन्तराष्ट्रिय सीमा नाका र हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दिन प्रति दिन छिमेकी जिल्ला भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका बन्द गर्ने र थप कडाई गर्ने निर्णय गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै सरकारले अन्तराष्ट्रिय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय