मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किदा एकको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार २१:१३:४९
२५ बैशाख, सप्तरी । पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासावरण गाउँपालिका २ सितापुरमा बिहीबार बिहान सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सो लोकराजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको गरेको ना.३ ख.६१२६ नम्बरको रोकी राखेको ट्रकमा सोही दिशातर्फ जादै गरेको स. ८ प. ५६२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोकिदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार अग्निसाईर कृष्णसावरण गाउँपालिका ३ बस्ने ३६ वर्षीय तरुण सरदार र ३५ वर्षीय बिक्रम सरदारको टाउको लगायत शरीरको बिभिन्न भागमा गम्भीर चोट लाग्दा उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिह अस्पताल ल्याउने क्रममा बिक्रम सरदारको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार