नेकपा संसदीय दलको बैठक स्थगित
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार २१:०:१९
२६ बैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले आज गर्न लागेको भनिएको संसदीय दलको बैठक अन्तिम अवस्थामा आएर स्थगित गरेको छ । आज अपरान्ह ३ बजेका लागि तय गरिएको बैठक एकाएक स्थगित भएको हो ।
आजदेखि संसद्को वर्षे अधिवेशन सुरु हुँदै छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा संसदीय दलका पदाधिकारी सम्मिति बैठकले अहिले कोरोना संक्रमणको त्राश भएकाले दलको बैठक नगर्ने निर्णय गरेको थियो ।
कतिपय सांसद् संसदीय दलको कार्यालयमा पुगिसकेपछि यस्तो सन्देश पाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टी संयन्त्रको कुनै पनि बैठक गर्ने पक्षमा नरहेकाले संसदीय दलको बैठक रद्ध गरिएको कतिपय सांसद्को बुझाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार