यसरी हुँदैछ मंगलबारबाट शेयर कारोवार !
आर्थिक संवाददाता
बैशाख २९, २०७७ सोमबार २१:२:८
२९ बैशाख, काठमाडौं । लकडाउनको कारण नेपाली शेयरबजारमा शेयर कारोवार हुन सकेको थिएन तर लामो समय शेयर बजार बन्द गर्न नहुने आवाज र लकडाउन केही खुकुलो भएसँगै वैशाख ३० गते मंगलबारदेखि कारोवार पुन शुरू हुने भएको छ ।
मंगलबारबाट दोश्रो बजार अब विहान ११ बजे देखि १ बजेसम्म दुई घण्टाको लागि मात्र खुल्ने छ। त्यस्तै नेप्से परिसूचक २ प्रतिशतले घटे वा बढेमा त्यो दिनको लागि कारोवार बन्द हुने छ । यसअघि नेप्से परिसूचक ६ प्रतिशत तलमाथि हुँदा दोश्रो बजार बन्द हुन्थ्यो ।
त्यस्तै, प्रारम्भिक सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको मुल्यको १ प्रतिशतसम्म परिवर्तन हुने र कारोवार आदेश प्रविष्टी गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने र समग्रमा दिनको ३ प्रतिशत भन्दा धेरै मूल्य परिवर्तन हुने छैन । यसअघि एक दिनमा एउटा कम्पनीको शेयर मूल्य १० प्रतिशतसम्म परिवर्तन हुन् सक्थ्यो।
नेप्सेले निकालेको सुचना यस प्रकार छ :
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार