आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मुलबाटो !
नेपालबहस संवाददाता
जेठ ३, २०७७ शनिबार १८:२३:५४
३ जेठ काठमाडौं । आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मुलबाटो । यतिबेला यो शब्द सुन्दा कसको मन छुदैन होला ? कसको मन भक्कानिदैन होला ? छिमेकी देश भारतले हामी माथी गरेको अन्यायका विरुद्ध सबैले आ–आफ्नो ठाँउ बाट आवाज उठाइरहेका छन् । आ–आफ्नो शैलीबाट विरोध गरिरहेका छन् । कुण्ठ पोखिरहेका छन् ।
बरिष्ठ गायक तथा संगितकार नारायण रायमाझीले निकै मन छुने गित मार्फत सिमा समस्यामाथी आवाज उठाउने कोशिस गरेका छन् । भारतले सीमाना अतिक्रमण गरेको सन्दर्भमा मर्मस्पर्शी गीत’ छिमेकीले बनायो मुल बाटो’ सार्वजनिक भएको हो ।
गीत सिर्जनामा कहलिएका रमेश बिजीको शव्द, प्रशिद्ध लोकगायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको स्वरमा उक्त गीत युटुवमा आएको छ । गायक रायमाझीकै संगीत रहेको गीतको बिबि अनुरागीको संगीत संयोजन गरेका छन् ।
छिमेकीले बनायो मुलबाटो भिडियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआरभको एकल चित्रकला प्रदर्शन
चैत २५, २०८० आइतबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार