लकडाउन कति बढ्ला ?
नेपालबहस संवाददाता
जेठ ४, २०७७ आइतबार २१:४५:४
४ जेठ, काठमाडौं । नेपालमा जारी लकडाउनको पछिल्लो श्रृखला आज सकिंदैछ । अब भोलिबाट बन्दाबन्दी खुकुलो होला कि कसिकसाउ ? भन्ने जिज्ञाशा सर्वसाधरणमा कमै मात्र छ । त्यसै त केपी ओली लकडाउन लम्ब्याउन बुर्कुशी मार्ने, भएन हिजै मात्र एक जनाको ज्यानै कोरोनाबाटै गएको पुष्टी भएको छ । सबैले अनुमान गरेका छन्–लकडाउन अझै कडा रुपमा लम्बिनेछ ।
तर अबको चरण कतिको होला भन्ने जिज्ञाशा चाहिं रहेको छ । यसै प्रयोजनका लागि सिफारिश गर्न उच्चस्तरीय कोरोना संक्रमण संयन्त्रको बैठक सिंहदरबारमा जारी छ । संयन्त्रले गर्ने सिफारिशका आधारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने बताइएको छ ।
स्रोतका अनुसार, हाल जेठ १५ सम्मका लागि लकडाउन जारी राख्न संयन्त्रले सुझाव दिने भएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने लकडाउनलाई कम्तिमा जेठ मशान्तसम्म लैजानुपर्ने पक्षमा छन् । लकडाउन गरेर कोरोना नियन्त्रण गर्ने ओलीको मनसाय भित्र सत्ता राजनीति जोडिएको कतिपयको बुझाई छ । किनभने अहिले ओली पार्टी भित्रको आन्तरिक विवादमा रक्षात्मक अवस्थामा धकेलिएका छन् ।
त्यसबाट पार पाउन उनी लकडाउनलाई बलियो हतियार बनाउन चाहन्छन्– नेकपाकै नेताहरुको यस्तो भनाई छ ।लकडाउन जति लम्ब्याएपनि सरकारले जनतालाई सुरक्षित बनाउने र श्रमिक मजदूरलाई राहत दिने कुनै कार्यक्रम तयार गरेको छैन । त्यसैले जनतामा भने लकडाउनप्रति निराशा र आक्रोश थपिएको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार