रामेछापको मन्थलीमा राप्रपाको राँके जुलुस
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १७:२३:२९
५ जेठ, मन्थली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध युवा तथा विद्यार्थी संगठनले हिजो साँझ रामेछापको मन्थलीमा सीमा अतिक्रमणको विरोधमा राँके जुलुस प्रदर्शन गरेका छन् ।
चन्द्र माझीको नेतृत्वमा भएको प्रदर्शनमा सीमा अतिक्रमण र छिमेकी देशको हेपाहा–मिचाहा प्रवृत्तिविरुद्ध चर्को नाराबाजी भएको थियो । अतिक्रमित भूमि फिर्ता नभए आन्दोलनलाई सशक्त बनाउने प्रदर्शनकारीहरुले बताए । कार्यक्रममा सीमा अतिक्रमणको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिईएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
घाँसे मैदानमा चर्न आएको लघुना मृग
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार