बुङ्गलमा पहिलो पटक भिडियो एक्स–रे सेवा शुरु
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १९:३७:११
५ जेठ, बझाङ । सुदूरपश्चिम प्रदेशको विकट जिल्लाका रुपमा रहेको बझाङको बुङ्गल नगरपालिकामा भिडियो एक्स–रे सेवा शुरु भएको छ । सो नगरपालिकामा आजदेखि पहिलो पटक सो सेवाबाट गर्भ जाँच शुरु भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाको नर्सिङ कर्मचारीका लागि अल्ट्रासाउनण्डको तालिम सञ्चालन गरेको थियो । सोही अनुरुप सो नगरपालिकाको वडा नं ४ को खिरातडी स्वास्थ्य चौकीमा सो सेवा शुरु गरिएको हो ।
स्थानीय तहमै गर्भवतीको भिडियो एक्स–रे प्रविधिद्वारा जाँच गरिने भएपछि दैनिक जाँचका लागि लामो दूरी तय गरी चैनपुर तथा धनगढीलगायत अन्यत्र जानुपर्ने समस्याको अन्त्य भएको छ ।
स्वास्थ्य चौकीमै अत्याधुनिक प्रविधिबाट जाँच हुन थालेपछि प्रजनन्सँग सम्बन्धित समस्याको समाधान भएको स्वास्थ्य चौकीका अनमी प्रमीला कु बोहोरा धाँमीले जानकारी दिए । उनका अनुसार गर्भवतीलाई जाँच तथा बच्चा जन्माउनका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार