भारतमा कोरोना संक्रमितकाे संख्या एक लाख नाघ्यो
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार १६:४२:११
६ जेठ, एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या चार हजार ९७० ले थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या एक लाख एक हजार १३९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट भारतमा १३४ जनाको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या तीन हजार १६३ भएको छ । संक्रमित मध्ये ३९ हजार १७४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा ३५ हजार ५८ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १२ सय ४९ रहेको छ । यस्तै तमिलनाडुमा ११ हजार ७६० र गुजरातमा ११ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुटि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार