संसद्मा प्रधानमन्त्रीलाई असहज
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार १९:३:५०
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओली अहिले संसद्मा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिंदैछन् । करिब १५ मिनेट बोलेपछि ओलीले असहज महसुस गरेका छन् ।
बोल्दाबोल्दै प्रधानमन्त्री ओलीले भने– सभामुख महोदय, मलाई उभिएर बोल्दा अलि असहज भयो । जवाफमा सभामुखले तलै बसेर जवाफ दिन आग्रह गरे । तर ओलीले रोष्ट्रममै बसेर बोल्ने इच्छा जाहेर गरे ।
लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सँगै रहेका महासचिबलाई अह्राए– सम्माननीय प्रधानमन्त्रीज्यूलाई बस्ने कुर्सीको बन्दोबस्त गर्नुस् । कुर्सीको व्यवस्था भएपछि प्रधानमन्त्री ओलीले आफ्नो जवाफ जारी राखेका छन् ।
जवाफ दिनेक्रममा उनले यसअघि कोरोनाबाट जनताको ज्यान नजाओस् भनी प्रयत्न गर्दापनि सफल नभएकोमा कमजोरी स्वीकार गरे । साथै, चीन र युरोप भन्दा भारतबाट इम्पोर्टेड भाइरस कडा भएको टिप्पणी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार