नेपालमा कोरोना संक्रमितहरुको संख्या ५ सय ८४ पुग्याे
नेपालबहस संवाददाता
जेठ १०, २०७७ शनिबार २२:४७:०
१० जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप ३६ जनामा संक्रमण पुष्टि भएको हो। सेती अस्पतालको प्रयोगशालामा कैलालीका ४ जना संक्रमित पुष्टि भएका हुन्।
स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङका अनुसार २० वर्षका २ पुरुषसहित चार पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनीहरुमा चारैजनामा आरडिटी पोजेटिभ भएपछि पीसीआर गर्दा पोजेटिभ देखिएको हो।
त्यस्तै सुर्खेतमा २ जना पुरुष र १ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोशी अस्पतालमा झापाका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको टेस्टमा नरैनापुरका २७ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, बर्दिया बडैयाताल ७ का १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार