कांग्रेसद्धारा रामेछाप नगरपालिकालाई स्वास्थ सामाग्री
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार १५:६:२५
१२ जेठ, काठमाडाैं । नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिले रामेछाप नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विभिन्न मेडिसिनका साथमा समितिले छापेको २०७७ सालको भित्तेपात्रो पनि जिल्ला पठाउन लागिएको नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए ।
कोभिड महामारीसँग लड्न नगरवासीलाई सहयोग पुगोस् भनि सर्जिकल गोल्ब्स ४५० पिस , सेनिटाइजर १२० पिस , मेडिकल माक्स ४५० पिस लगाएत ब्रुसेट , पारासिटामोल निको , भिटामिन बी सिरफ , एच लक १५० , बच्चाका लागि प्रयोग हुने पारासिटामोल जस्ता प्राथमिक मेडिसिनहरु पठाइएको सम्पर्क समिति सभापति राजनारायण श्रेष्ठले बताए ।
उक्त सामाग्री नेपाल महिला संघकी केन्द्रिय सदस्य भद्रा भण्डारी , समाजसेवी शम्भु घिमिरे र रामेछापका तरुण नेता एवं व्यावसायि कृष्ण तिमल्सिनाको सहयोगमा उपलब्ध भएको समितिका सचीव सुकदेव खड्काले जानकारी दिए ।
उपसभापति प्रदिप बस्नेतका अनुसार केही दिनभित्र सम्पर्क समितिले रामेछाप जिल्लाका सबै पालिकामा स्वास्थ्य सामाग्री पठाउने तयारी गरेको छ । समितिले यस अघि पनि जिल्लाका सबै पालिकामा पीपीई सेट , सर्जिकल माक्स लगाएका सामाग्री उपलब्ध गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
चैत २६, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार