सिमानामा जाउँ पर्खाल लगाई आउँ
Advertisement

१२ जेठ, काठमाडौं । राष्ट्रपति समर्पित गित सिमानामा जाउँ पर्खाल लगाई आउँ सार्वजनिक भएको छ । राजानन्द मान्डप्यको शब्दमा देशप्रतीको माया झल्किने यो गीतमा तिलक बस्नेतको सङ्गीत र सुमुधुर आवाज रहेको छ । गितमा प्रधानमन्त्रीदेखि देशका विशिष्ट व्यक्तित्वहरुले अभिनय रहेकाे छ ।

छिमेकी देश भारतले हामी माथी गरेको अन्यायका विरुद्ध सबैले आ–आफ्नो ठाँउबाट आवाज उठाइरहेका छन् । आ–आफ्नो शैलीबाट विरोध गरिरहेका छन् । कुण्ठ पोखिरहेका छन् ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्