नेपालमा काेराेना संक्रमितको संख्या ७ सय ८३ पुग्याे
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार ०:४७:२०
१३ जेठ, काठमाडौं । सप्तरीमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बोदेबरसाइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका १ गरी कुल ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको बताए । यद्दपि स्वास्थ्य मन्त्रालयद्धारा यसको आधिकारिक पुष्टि गर्न बाँकी नै छ ।
उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा लगिँदैछ । भारतबाट आएका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा रहेका अरुको पनि सोधपुछ भइरहेको उनले बताए । भारतबाट आएपछि उनीहरूलाई सम्बन्धित पालिकाहरूको क्वारेन्टाइनमा राखिएको थियो ।
योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ८३ पुगेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले आजै ९० जनामा संक्रमण देखिएको बताएका थिए । यसमध्ये अहिलेसम्म १ सय ५५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन भने चार जनाको ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार