लागूऔषध र कौडाका सामानसहित पक्राउ
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार १:३१:२८
१३ जेठ, सुनसरी । कोशी गाउँपालिका-१ बाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाईलेक्स डिसी ४७ बोतल, नाईट्रोसन ९० ट्याव्लेट, स्पास्मो प्रोक्सिभन २३ क्याप्सुल, कौडा २१ थान र प्लाष्टिकको खेलौनावाला पेस्तोल १ थान सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका-१ लौकही बस्नेहरु २२ वर्षीय सोशिल साह, ३० वर्षीय अमन कुमार साह र १९ वर्षीय गणेश कुमार साह रहेका छन् ।
लकडाउनको निग्रानीको लागि खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त ठाउँस्थित बाँसघारीमा सागसब्जी बोक्ने झोला बोकेका उनीहरुलाई शंकास्पद अवस्थामा देखेर जाँच गर्न लाग्दा बोकेको झोला छाडेर भाग्न खोजेपछि नियन्त्रणमा लिई तलासी गर्दा उक्त नियन्त्रित लागूऔषध र अमनकुमारको साथमा उक्त प्लाष्टिकको खेलौनावाला पेस्तोल १ थान फेला परेको हो । निजहरु उपर लागूऔषध मुद्धामा अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार