फास्ट बलर शेहन मदुशन क्रिकेटमा निलम्बन
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार २०:४७:२८
१४ जेठ, एजेन्सी । श्रीलंका क्रिकेट बोर्डले फास्ट बलर शेहन मदुशनकालाई सबै खाले क्रिकेटमा निलम्बन गरेको छ ।लागूऔषध हेरोइन सहित पक्राउ परेका बलर मदुशनकालाई बोर्डले निलम्बन गरेको हो ।
‘श्रीलंका क्रिकेट बोर्डले शेहन मदुशनकालाई तत्कालबाट लागु हुने गरि सबै खाले क्रिकेटमा निलम्बन गर्ने निर्णय गरेको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । २५ वर्षे बलरलाई शनिबार प्रहरीले २.७ ग्राम हेरोइनसहित पक्राउ गरेको थियो । उनलाई आगामी जुन २ सम्म हिरासतमा राख्न अनुमति दिईएको छ ।
सन् २०१८ मा डेब्यु गरेका मदुशनकाले एकदिवसीयको डेब्यु खेलमा बंगलादेशविरुद्ध ह्याट्रिक लिएका थिए ।त्यहिँ भ्रमणमा उनले दुई टी-ट्वान्टी अन्तर्राष्ट्रिय समेत खेलेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार