बहिनीलाई जवरर्जस्ती गर्ने दाजुमाथि अनुसन्धान जारी
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बिहिबार ०:६:८
१४ जेठ, स्याङ्जा । स्याङ्जामा नाताले आफ्नै दाइ पर्नेले बलत्कार गरी गर्भाधान गराएको भन्दै सात महिनापछि उजुरी परेको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा आफ्नै जेठो बुवाको छोरा नाताले दाजु पर्ने व्यक्तिले गर्भाधान गराएको भन्दै उजुरी परेको हो ।
घटना सात महिनापछि सार्वजनिक भएको छ । ३४ वर्षिय दाजु पर्नेले बलत्कार गरी गर्भ बोकाएको भन्दै १९ बर्षीय युवतीले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गत मंसिर ३ गते दिउँसोको समयमा घाँस काटन गएको र घाँस काटी सकेपछि तिर्खा लागि जेठो बुबाको छोरा दाई नाता पर्नेको घरमा पानी खान गएको बेला आफूमाथि जबर्जस्ती भएको युवतीको भनाइ रहेको प्रहरीले जनाएको छ ।
महिनावारी पहिले–पहिले पनि केही महिना रोकिने गरेको तर अहिले पेट पनि बढेपछि बल्ल आफू गर्भवती भएको थाहा पाएको युवतीको भनाई छ । दाजु नाता पर्ने उक्त पुरुषलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको स्याङजाका प्रहरी प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार