सलह कीरा नेपाल भित्रिदै
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बिहिबार ५:२८:७
१४ जेठ, काठमाडौं । बालीनालीमा ठूलो नोक्सानी गर्ने सलह कीरा नेपाल भित्रिदै गरेको वैज्ञानिकले बताएका छन । अफ्रिकी देशबाट फैलिएको सलह किरा एसियाको इरान, अफगानिस्तान, पाकिस्तान हुदैँ भारत आइपुगेको छ ।
भारतबाट नेपालतर्फ अगाडी बढेकाले जोखिम बढेको सरकारले जनाएको छ । सलह किरालाई भारतमै रोक्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ ।
यो किरा नेपाल भित्रिए ठूलो समस्या निम्तिने भन्दै भारतमै रोक्न प्रयास गरिने कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । यस विषयमा थप अध्ययन गरिने उनले बताए ।
मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा गठन गरिएको प्राविधिक समितिले काम शुरु गरिसकेको छ । अहिले गएको बर्ष नेपाल भित्रिएको फौजी किराको प्रकोप छ । जुन अमेरिकाबाट भारत हुँदै नेपाल भित्रिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार