बजेटको लक्ष्य ७ प्रतिसतको आर्थिक बृद्धिदर
नेपालबहस संवाददाता
जेठ १५, २०७७ शुक्रबार १:६:२१
१५ जेठ, कठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले ७ प्रतिसत आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको छ । कोरोना संक्रमणले ठप्प रहेको आर्थिक गतिविधिका बीच ७ प्रतिसतको आर्थिक बृद्धिदर प्राप्त गर्न मुश्किल रहेको विज्ञहरुको धारणा रहेको छ ।
साथै, आगामी वर्षको मूल्यबृद्धि दर पनि ७ प्रतिसतले नै हुने प्रक्षेपण गरिएको छ । बजेटको आकार घटाइएपनि आर्थिक बृद्धिदर भने महत्वाकांक्षी रहेको धेरैले टिप्पणी गरेका छन् । क्तिपय विज्ञले यो वर्ष कोरोनाका कारण १ प्रतिसत आर्थिक बृद्धिदर प्राप्त गर्नसमेत मुश्किल रहेको बताएका छन् । साथै, अवस्था प्रतिकूल हुँदा आर्थिक बृद्धिदर ऋणात्मकसमेत हुनसक्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
सवा २ खर्बले बढेर २३ खर्ब ८८ अर्ब पुग्यो सार्वजनिक ऋण
चैत ४, २०८० आइतबार
अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री
चैत ४, २०८० आइतबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार