नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को-कहाँ ?
Advertisement

१५ जेठ, काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक ‘डीएसपी’हरुको सरुवा र पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यलयले प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’बाट बढुवा भएका ६० जना डीएसपीको पदस्थापन गरेको छ । त्यस्तै ८४ डीएसपीको सरुवा गरेको छ ।

जसअनुसार महाराजगञ्ज बृत्तमा रोशन खड्का, बानेश्वरमा दिक्षा बस्नेत, बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्द, स्वयम्भुमा नारायण भट्ट र गौशाला बृत्तमा जितेन्द्र बस्नेतको सरुवा भएको छ । त्यसैगरी सुर्यप्रकाश सुवेदी हुम्ला र गोविन्द पुरीको उदयपुर सरुवा भएको छ ।

Advertisement

 

 

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्