कपिलवस्तुमा थप २३ जनामा काेराेना संक्रमण
नेपालबहस संवाददाता
जेठ १५, २०७७ शुक्रबार ४:१८:२१
१५ जेठ, कपिलवस्तु । कपिलवस्तुमा थप २३ जनामा काेराेना संक्रमण देखिएको छ । यस्तै रुपन्देहीमा एकजना कोरोना संक्रमित भेटिएका छन । कपिलवस्तुका २३ जनामध्ये विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका एकजना छन् ।
विजयनगरको वडा नं ३ का २३ र ३० वर्षका पुरुष, वडा नं। ५ का वर्ष २६ का एक पुरुष, वडा नंं। ७ का २७ देखि ५२ वर्ष उमेरका ६ पुरुष रहेका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांङको प्रयोगशालामा स्वाब परीक्षण भएको हो । उनीहरु रामनरेश मावि क्वारेन्टाइनमा बसेका थिए ।
यस्तै कपिलवस्तु नगरपालिका वडा नंं. ७ का वर्ष २७ का पुरुष, वडा नंं.८ का १७ वर्षदेखि ४४ वर्ष उमेरका १३ जना पुरुष रहेका छन् । यस्तै महाराजगन्ज नगरपालिका वडा नंं। ७ वर्ष ३० का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको सैनामैनाको क्वारेन्टाइनमा बसेका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको आरटी पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । संक्रमित सबैजना भारतका विभिन्न शहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३१ जना र रुपन्देही जिल्लामा ४४ जना पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार