अग्रपंक्तीमा खटिने पाँच प्रमुखको स्वाब रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
जेठ १६, २०७७ शनिबार १:५२:४१
◊ धीरुभाइ
१६, जेठ सप्तरी । सप्तरीका पाँच प्रमुखको पीसीआर रिपोर्ट नेगेटिभ भएको छ । कोरोना भाइरस संक्रमण न्युनिकरण तथा रोकथामका लागि अग्रपंक्तीमा खटिने प्रमुखहरुमा कोरोना पुष्टि भएको छैन ।
कोरोना संक्रमण न्युनिकरण तथा रोकथामका लागि अगुवाई गरिरहेका स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवसहित पाँच जनाको स्वाब परीक्षणको रिपोर्टमा कोराना पुष्टि नभएको बताइएको छ ।
यस्तै हनुमाननगर कंकालीन नगरपालिका प्रमुख, नेपाली सेना भीम दल गणमा प्रमुख, राष्ट्रिय अनुसनधान कार्यालय प्रमुख र सशस्त्र प्रहरी प्रमुखको स्वाब रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।
पाँचै जना प्रमुखहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको थियो । त्यहाँबाट उनीहरुको रिपोर्टमा कोरोना भाइरस संक्रमण पुष्टि नभएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार