छोरीको परिचय
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार २३:३७:४४
किन होला छोरी जन्मिदा भाग्यलाई दोष दिईएको
किन होला सोध्दा आफ्नो परिचय उन्लाई नै पन्छ्याइएको ।
पढाउनु त कहाँ हो कहाँ ,सिकाउन थालियो उनीलाई चूलो र चौका
जती जती हुर्किदै गइन्, त्यती त्यती गुमाउँदै गइन् आफुले पाएका मौका ।
आफू अगी बढ्ने, आफ्नो खुट्टामा आफै उभिने भन्छिन एक छोरी लगातार
उता घरमा भने हुन्छ उन्लाई अन्माउन कै हतार ।
आफ्नो भविष्यको निम्ती गरिन् भने घरमा केहि बात
बोल्न दिईदैन उन्लाई भनी अर्काको घर जाने जात ।
आफ्नो परिचयको पाउन भनी लागी पर्छिन एक छोरी
तर रित्तो परिचयका साथ फर्किन्छिन् उनी भोली।
परिचयको संसारमा त आगोको पनी आफ्नै खोला छ होला
तर छोरीको परिचय त होला की नहोला
होला की नहोला ।।
आस्था अधिकारी
सैनिक आवासीय महाविद्यालय, भक्तपुर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार