मनीषाको कोरोना रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शुक्रबार २३:२०:३२
२३ जेठ, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । भारतको मुम्बैबाट केही दिनअघि मात्रै उनी स्थलमार्ग हुँदै नेपाल आएकी थिइन् । नेपालले भर्खरै मात्र लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायत क्षेत्र राखेर नेपालको राजनीतिक नक्शा जारी गरेपछि मनिषाले ट्वीटमार्फत त्यसको समर्थन गरेपछि भारतीय मिडियाको तारो बनेकी थिइन् ।
भारतमासमेत लकडाउन रहेकाले उनी मातापितासहित मुम्बैमा अड्किएकी थिइन् । तर भारतमा लकडाउन खुकुलो बनाइएपछि उनी सपरिवार पटनासम्म हवाई जहाज र त्यहाँबाट स्थलमार्ग हुँदै भैरहवा नाका हुँदै नेपाल भित्रिएकी थिइन् ।
नेपाल आएपछि उनी काठमाडौंस्थित एउटा होटलमा सपरिवार सेल्फ कोरेण्टिनमा बसेकी छन् । यसैक्रममा कोइराला परिवारको पीसीआर गर्दा नेगेटिभ रिजल्ट आएको मनीषाले ट्वीटमार्फत जानकारी दिएकी छन् । नेगेटिभ रिपोर्ट आएपनि विश्व स्वास्थ संगठनको मापदण्ड बमोजिम १४ दिन क्वारेण्टिनमा बस्ने जानकारी उनले दिएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
आरभको एकल चित्रकला प्रदर्शन
चैत २५, २०८० आइतबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार