वर्षायाममा सडक पहुँचमा क्वारेन्टाइन बनाउन आग्रह
नेपालबहस संवाददाता
जेठ २४, २०७७ शनिबार १४:४२:४३
२४ जेठ, जाजरकोट । वर्षायाम शुरु भएपछि सडक पहुँच भएका ठाउँमा क्वारेन्टाइन बनाउन आग्रह गरिएको छ । अधिकांश कच्ची सडक भएकाले सडकको राम्रो पहुँच भएको ठाउँमा क्वारेन्टाइन बनाउन भनिएको हो । सातवटै स्थानीय तहलाई क्वारेन्टाइन बनाउँदा जान र आउन सहज होस् भनी सो आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
जिल्लाका सबै ठाउँमा रहेका विद्यालयमा क्वारेन्टाइन बनाएर प्रयोगमा ल्याइएको छ । सामुदायिक भवन तथा अन्य संरचना नभएका कारण विद्यालय भवन क्वारेन्टाइन परिणत भएका छन् । “गाउँ–गाउँका विद्यालयमा क्वारेन्टाइन बनाउँदा बिरामीलाई जाँच गर्न र उपचारका लागि असहज हुने भएकाले सडकको पहुँच भएको ठाउँमा मात्र बनाउन आग्रह गरेका छौँ”, प्रजिअ पन्तले भने, “सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस, त्रिभुवन मावि खलङ्गामा रहेको क्वारेन्टाइन ठाउँ नभएपछि गाउँ–गाउँमा क्वारेन्टाइन बनाएर बाहिरबाट आएकालाई राखिएको छ ।”
सबै स्थानीय तहलाई यातायातका साधन तयारी हालतमा राख्न आग्रह गरिएको छ । गाउँमा पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने गर्दछन् । जथाभावी निर्माण गरिएका सडकमा १२ महिना यातायातका साधन सञ्चालन गर्न सक्ने अवस्था छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार