कांग्रेस नेता राजेन्द्र प्रसाद भण्डारीलाई मातृ शोक
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार १७:४२:३१
२६ जेठ, काठमाडौं । नेपाली कांग्रेस झापा जिल्ला समितिका सह–सचिव राजेन्द्र प्रसाद भण्डारीलाई मातृशोक परेको छ । आज विहान पौने ६ बजे लामो समयदेखि विभिन्न रोगहरुसँग संघर्ष गर्दै आएकी भण्डारीकी आमा भगिरथा भण्डारीको ८० बर्षको उमेरमा निधन भएको हाे ।
सरकारले लागु गरेकाे लकडाउनका कारणा समाजिक दुरी कायम राख्दै अन्त्येष्ठि गरिएकाे छ । स्थानीय रतुवा खोलामा गरिएकोअन्त्येष्ठिमा स्थानीय छरछिमेकी, नातागोता, कुलकुटुम्बसहित झापा कांग्रेसका नेताहरुसहितको सहभागिता रहेकाे थियाे । स्वर्गिय भण्डारीको ३ छोरा, ३ छोरी रहेका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार