शिकार खेल्न हिँडेका ४ जना भरुवा बन्दुकसहित पक्राउ
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार १९:३४:५२
२८ जेठ, तनहुँ । बन्दिपुर गाउँपालिका-१ उपल्लो फाँटस्थित जंगलमा शिकार खेल्न हिंडेको अवस्थामा ४ जनालाई मंगलबार साँझ १ नाल भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ब्यास नगरपालिका-१२ सिमलटारी बस्नेहरु १९ वर्षीय संदिप मगर, १९ वर्षीय सन्तोष गुरुङ, २१ वर्षीय सुजन थापा मगर र बन्दिपुर गाउँपालिका-३ बस्ने २१ वर्षीय हिन्जम गुरुङ रहेका छन् । शिकार खेल्न गएकामध्ये बन्दिपुर गाउँपालिका-३ बस्ने २८ वर्षीय धर्मपाल गुरुङ हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।
अवैध रुपमा भरुवा बन्दुकसहित शिकार गर्न हिँडेका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानु मुकामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार