उपत्यका प्रवेश गर्न सवारी पासको अर्काे व्यवस्था
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार २१:४३:१८
३२ जेठ, काठमाडौं । सरकारले उपत्यका प्रवेशमा थप कडाई गर्ने भएको छ । काठमाडौं भित्रन चाहनेले अब पास लिनका लागि स्थानीय तहको स्वीकृति अनिवार्य बनाइएको छ ।
काठमाडौं उपत्यकाको जुन नगरपालिकामा बसोबास रहेको छ त्यसको प्रवेश अनुुमतिपत्रसहित आफूू भएको यात्रा शुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिनुुपर्ने व्यवस्था गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुुसार, यस्तो प्रक्रिया पूूरा गरेपछि मात्रै सम्बन्धित व्यक्तिले यात्रा गर्न पाउने छ ।
यसैगरी उपत्यकबाटा बाहिरन चाहनेले पनि कारण र औचित्य खुुल्ने कागजात पेश गर्नुुपर्ने व्यवस्था भएकोसमेत जिल्ला प्रशासनले प्रष्ट्याएको छ । यसैगरी सरकारी वा संस्थागत कामका लागि आउजाउ गर्नुपरे सम्बन्धित संस्थाको सिफारिशपत्रसहित निवेदन दिनुुपर्ने व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार