सचिवालय बैठक फेरि स्थगित
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार २१:५९:१२
३२ जेठ, काठमाडौं । अन्ततः आज बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक अचानक रद्ध गरिएको छ ।प्रधानमन्त्री केपी ओलीलाई धेरै धपेडी भएको भन्दै आजको बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले जनाएका छन् ।
अमेरिकी सहयोग अन्र्तगतको एमसीसी पास गर्न पार्टीबाट निर्णय गराउने ध्येयले आजको बैठक राखिएको थियो । तर हिजो र आज प्रधानमन्त्रीज्यूू ज्यादै व्यस्त हुँदा धपेडी भएकाले डाक्टरको सल्लाह बमोजिम सचिवालय बैठक स्थगित गरिएको सल्लाहकार थापाले बताएका छन् ।
एमसीसी पास गर्ने वा नगर्ने विषयमा पार्टी भित्र ठूूलो विवाद भएकाले धेरैले चासोका साथ हेरेका छन् । स्रोतका अनुुसार आजको बैठकमा उपाध्यक्ष बामदेव गौतमले एमसीसी पारित गर्न सघाउ पुुग्ने गरी प्रस्तुुत हुुने भनेकोमा पछिल्लो अवस्थामा अनकनाएकाले बैठक स्थगित गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार