मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
नेपालबहस संवाददाता
असार १, २०७७ मंगलबार २:२६:२३
◊ धीरुभाइ
१ असार, सप्तरी । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर चौक स्थित मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रु महिलाको मृत्यु भएको छ ।
पूर्वपश्चिम लोकराजमार्ग अन्तर्गत सो सडक खण्डमा मोटरसाइकलको ठक्करबाट स्थानीय ३२ वर्षीया सजदा खातुन भन्ने असिया खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लोकराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ६ प ७८४३ नम्बरको मोटरसाइलले ठक्कर दिदा गम्भिर घाइते खातुनको बिराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । दुर्घटनापछि चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार