हेरौं किसानका फोटो, ‘मानो रोपेर मुरी’ फलाउने महिना
नेपालबहस संवाददाता
असार २, २०७७ मंगलबार १६:५३:१७
१ असार, काठमाडौं । असार । हाम्रो नेपालमा यस महिनालाई “मानो रोपेर मुरी फलाउने” महिनाको रुपमा पनि हेर्ने गरिन्छ । गाउँघरमा “लस परे पनि घुम ओडाएर खेती” किसानीमा व्यस्त हुने समय भेनर बुढा पुरानाका मुखबाट सुन्न पनि पाइन्छ । अर्थात यो समय भनेको कृषि कर्ममा लागेका किसानहरु वर्षभरि कै अत्याधिक व्यस्त हुने समय हो । वैदेशिक रोजगारीमा देश अनि गाउँ-गाउँका युवा जनशक्ति पलायन नहुने बेलासम्म असार लाग्न थालेसँगै धान रोप्ने चटारो घर-घरमा हुन्थ्यो ।
प्रायः नेपालीका घरमा गाेरू, भैंसी, गाई, बाख्र, कुखुरा, सुँगुर, बंगुर, राँगा, खच्चड, भेडा, च्यांग्रामध्ये केही न केही कम्मतिमा पनि २ चारवटा जनावर हुन्थे । घर नजिकै र खेतीबारी नजिकै गाेठहरू हुन्थे । वैदेशिक रोजगारीका कारण अहिलेका दिनमा पहिलेको जस्तो चटारो नहोला तर देशमा लकडाउन र कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण थोरबहुत युवा जनशक्ति यो समय गाउँमा रहेका छन् । तिनै युवा जनशक्ति र काम गरि गाउँमानै बसोबास गरेका कृषक बुवाआमा के गरिरहनु भएको छ त ? जुन फोटाहरुले नेपालको एउटा चित्र बोकेको देखिन्छ । हेरौं केही प्रतिनिधि फोटोहरु ।
संकलन रामबाबु पराजुली
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्राहकको प्रतीक्षामा बसेका उद्यमी
बैशाख ६, २०८१ बिहिबार
एउटै बोटमा दुई रङको लालीगुराँस
बैशाख ६, २०८१ बिहिबार
भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार