नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट सवा अर्ब फिर्ता पायो
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार २१:१३:२९
३ असार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको बैकबाट बैंक ग्यारेन्टी वापतको रकम फिर्ता पाएको छ । बैंकले बुधबार बिहान पहिलाे किस्ता वापत ८७ लाख ४९ हजार युरो निकालेकाे हो । लामाे समयपछि ठूलो रकम पाएपछि नेपाल इन्भेष्टमेन्ट बैंकलाई ठूलो राहत मिलेको छ ।
गत मंगलबार इटालीको उच्च अदालतमा क्षतिपूर्ति पाउनेगरी बैंकले मुद्दा जितेको थियो । इटालीको इन्सेटा सानपाउलो बैंकले मंगलबार बैंकलाई करिब एक अर्ब २० करोड रुपैयाँ पठाएको बैंक स्रोतले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेका अनुसार अब बैंकले पाउनुपर्ने बाँकी ८५ करोड हाराहारी रकम आज साँझसम्म आइपुग्ने छ । अदालतले गरेको २० देखि ३० हजार यूरो क्षतिपूर्तिको रकम भने सीएमसी रेभिनासँग बैंकले छुट्टै दाबी गर्ने बैंकको तयारी छ ।
तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौतामा सीएमसी रेभिनाका लागि इटालीको इन्सेटा सानपाउलो बैंकका तर्फबाट काउन्टर ग्यारेन्टी जारी गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको एक वर्ष ९७ करोड रुपैयाँ १६ महिनादेखि फसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
कालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार