कोपा ईटालियाको उपाधि नापोलीलाई
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार १६:३४:५०
४ असार, एजेन्सी । युभेन्ट्सलाई हराउँदै नापोलीले कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिईएको थियो । अर्काडियस मिलिकले नापोलीका लागि पेनाल्टी सुटआउटमा विजयी गोल गरेका थिए । युभेन्ट्सका पाब्लो ड्याबाला र ड्यानिलो पेनाल्टी सुटआउटमा असफल भएका थिए ।
नापोलीका प्रशिक्षक गेनारो गट्टुसोले ईटालियन क्लबबाट पहिलो उपाधि उचालेको हुन् । नापोलीका पूर्व प्रशिक्षक मौरिसियो सर्री सोही उपलब्धी हासिल गर्नबाट बिमुख रहे । उनी तीन बर्ष अघि नापोली छाड्दै लण्डन क्लब चेल्सी गएका थिए ।
लगत्तै अर्को सिजन उनी युभेन्ट्स फर्किएका थिए । यस सिजनको सिरि ए फुटबलमा भने युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग एक अंकको अग्रता कायम गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार