अख्तियार विधेयक अगाडी नबढाउन राप्रपाको माग
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार २:१५:२७
११ असार, काठमाडौँ । निजी क्षेत्रको भ्रष्टाचार अनुसन्धान गर्ने जिम्मा अख्तियारलाई दिने सरकारको योजनाका बारेमा राप्रपाले विरोध जनाएको छ ।
देश कोरोना महामारीमा फसेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बिस्तार गरेर निजी क्षेत्रको भ्रष्टाचार समेत अनुसन्धान गर्ने जिम्मा दिनु गलत रहेको राप्रपाको तर्क छ ।
अहिलेको विषम परिस्थितीमा अख्तियारको कार्यक्षेत्र बढाउने विधेयक अगाडी बढाउन नहुने राप्रपाका अध्यक्ष मण्डल प्रकाशचन्द्र लोहनी, कमल थापा र पशुपति शम्शेर राणाको माग छ । साथै तीनै नेताले बर्षाको खेतीपाटी सिजनमा मलको आपूर्ति पर्याप्त रुपमा गर्न सरकारसँग माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार